बेनीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई

विकल्प न्युज बेनी ,असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको … Continue reading बेनीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई